कुमार जी अाज्ञा गर्नु हुन्छ , हे अगस्त्य मुनि
हाम्रा चै भगवान सारै बैगुनि
Science काे Student लाई चै किन नर्ककाे जुनि
जति पढे नि कहिले नहुनि
यस्ताे पाराले खै के गर्नु अास ??
जिन्दगी भै सक्याे जिउदाे लास
मान्छे चै सुकेर भईयाे बाँस
13 दिन नै खेल्छन रे साथीहरूले तास
English पढ्दा अाकाे थियाे जाेस
Chemistry काे Reaction ले उडायाे हाेस
Botany काे Life Cycle हेर्दा अाँखा रसाउने
Environment हेर्याे पागल झै हसाउने
मुसा र भ्यागुता पाे काटिएन कि ??
धर्ती मै बसेर सुर्यको तापक्रम पाे नापिएन कि ??
चन्द्रमाकाे व्यास , अर्धव्यास पाे झिकिएन कि ??
जंगलकाे झार पात फुल पाे टिपिएन कि ??
पाेखरीकाे गहिराई झर्लङ्गै नापियाे
गड्याैलाे लाई वार पारै काटियाे
अाउदै नअाए नि Alcohol बनाईयाे
Numerical मै भए नि चन्द्रमा पुगियाे
हे भगवान ! गर्न हुने नहुने सबै गरियाे तर पनि जहिल्यै तिम्रै भरमा परियाे कहिले हाेला अब सुखका दिन अाउने ?? पढाइ सकिएर अानन्दकाे सास फेर्न पाउने ?
Friday, August 5, 2016
Science Students का पिडा
Tags
Related Posts
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon