१. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस ।
२. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुहोस ।
३. आफ्नो गल्ती स्वीकार गर्नुमा कुनै संकोच नमान्नुहोस ।
४. कसैको सपनामाथि नहाँस्नुहोस ।
५. तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुहोस ।
६. हरेकदिन हुनसक्छ भने उदाउदै गरेको सुर्यलाई हेर्नुहोस ।
७. अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुहोस ।
८. कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुहोस ।
९. ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुहोस ।
१०. ईश्वरमाथि पूरा भरोसा राख्नुहोस ।
११. प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुहोस ।
१२. आफ्नो कामसित मतलब राख्नुहोस ।
१३. समय धेरै मुल्यवान छ, त्यसैले यसको फाल्तु खर्च नगर्नुहोस ।
१४. जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुहोस ।
१५. खराबी कसैलाई पनि नगर्नुस किनकी खराबी डुङ्गामा प्वाल समान हो । यसले पुरै डुङ्गा डुबाइदिन्छ।
१६. हमेशा सकारात्मक सोच राख्नुहोस ।
१७. हरेक व्यक्ति असिम शक्ति लिएर पैदा हुन्छ, त्यो शक्तिलाई बाहिर ल्याउनुहोस ।
१८. खानपिन , भोजनमा ध्यान दिनुहोस र कसरत , योगा , ध्यान नियमित रुपमा गर्नुहोस ।
१९. पुस्तकहरु पढ्ने बानी बसाल्नुहोस ।
२०. सफलता उसैले प्राप्त गर्छ जो केही गर्न चाहन्छ , प्रयासरत छ , केही पाउनको केही गुमाउन होइन बल्की केही गर्नुपर्दछ ।

EmoticonEmoticon